गजल

मैले तिमीलाई सम्झेर घाटा भो भन्दिन
अनि तिमीलाई पाएर नाफा भो भन्दिन।

हिसाब लामो छ तर एकमुष्ठमा छोटो भो
घाऊ जोडीएर एउटै खाटा भो भन्दिन।

बर्षात र हिउँदबाट दुबैको मुटु बचाउन
तिम्रो साथले दु:ख पाउने बाटा भो भन्दिन।

– महासागर

  1. classes for dogs

अब तपाईंको कुरा